मन्सरो
Romanized: mansharo, mansaro
पहेँलो भुस र लाम्चो गेडा हुने, मझौला खालको एक प्रकारको धान वा त्यसको चामल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पहेँलो भुस र लाम्चो गेडा हुने, मझौला खालको एक प्रकारको धान वा त्यसको चामल।