मयल्चाटो
Romanized: mayalchaato, mayalchato, mayalcaato, mayalcato
ब्लाउज; महिलाहरूले लगाउने भित्री लुगा; गन्जी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मयल्+चाट्+ओ]
1
ब्लाउज; महिलाहरूले लगाउने भित्री लुगा; गन्जी।