मयल्नु
Romanized: mayalnu
मथ्ने काम गर्नु; मथ्नु; हुँडल्नु; छिलबिल पार्नु, घोल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [मथ्+अल्+नु]
1
मथ्ने काम गर्नु; मथ्नु; हुँडल्नु; छिलबिल पार्नु, घोल्नु।