मयलपोस
Romanized: mayalapos, mayalaposha, mayalaposh, mayalaposa
तुना बाँधेर सुरुवालका साथ जिउमा लाइने, झन्डै घुँडासम्म लत्रिएको एक किसिमको फेरवाल पोसाक; लबेदा; दौरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी मयामिन+फा. पोश]
1
तुना बाँधेर सुरुवालका साथ जिउमा लाइने, झन्डै घुँडासम्म लत्रिएको एक किसिमको फेरवाल पोसाक; लबेदा; दौरा।