मयूरशिखा
Romanized: mayurashikhaa, mayurashikha, mayurasikhaa, mayurashikh
भाले मुजुरको टाउकामा हुने प्वाँखको शिखा वा सिउर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भाले मुजुरको टाउकामा हुने प्वाँखको शिखा वा सिउर।
२.
सहस्र बुटी।