मरमऱ्याउनु
Romanized: maramayaaunu, maramayaunu
मरमर शब्द आउने गरी दाँतले चपाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [मरमर+याउ+नु]
१.
मरमर शब्द आउने गरी दाँतले चपाउनु।
२.
सुकेका पातपतिङ्गर, खोस्टा, नल आदि माड्नु ।