मरवट
Romanized: maravat, marawata, marawat, marabata
लडाइँमा मर्ने व्यक्तिका छोराछोरी, स्वास्नी आदिलाई छोरा कमाउन सक्ने नहुन्जेल भरणपोषणका लागि दिइने जग्गाजमिन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लडाइँमा मर्ने व्यक्तिका छोराछोरी, स्वास्नी आदिलाई छोरा कमाउन सक्ने नहुन्जेल भरणपोषणका लागि दिइने जग्गाजमिन वा वृत्ति; मरेपछिको इनाम (दिव्य.)।