मरिकुच्च

Romanized: marikuchcha, marikuchch, marikuccha, marikuchca

धेरै बोझ उठाउँदाको किसिमले सकी न सकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [मर्+इ+कुच्च]

१.
धेरै बोझ उठाउँदाको किसिमले सकी न सकी।
२.
मरुन्जेल कोचेको; बेसरी कोचेको।

सम्बन्धित शब्दहरू