मरिच बुट्टा
Romanized: maricha buttaa, maricha butta, maricha butt, marica butt
प्रायः घरबुना कपडामा काला थोप्लायोप्ला देखिने हिसाबले राखिएका बुट्टा; मरिचका जस्ता बुट्टा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रायः घरबुना कपडामा काला थोप्लायोप्ला देखिने हिसाबले राखिएका बुट्टा; मरिचका जस्ता बुट्टा।