मरीचि

Romanized: marichi, mareechi, mariichi, mareeci

प्रथम मनुबाट उत्पन्न भएका दश मूल पुरुषमध्ये एक; ब्रह्माका दश मानस पुत्रमध्ये एक; प्रजापति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रथम मनुबाट उत्पन्न भएका दश मूल पुरुषमध्ये एक; ब्रह्माका दश मानस पुत्रमध्ये एक; प्रजापति।
२.
किरण; कान्ति; चमक।
३.
मृगतृष्णा।
४.
सप्तर्षिमध्येका एक प्राचीन ऋषि।

सम्बन्धित शब्दहरू