मरीतरी
Romanized: mareetari, maritaree, mariitari, maritarii
ज्यादै कष्ट गरेर; मरिहत्ते गरेर; बल्लतल्ल; सारै कठिन गरेर; सकी न सकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व मर्+ई]
1
ज्यादै कष्ट गरेर; मरिहत्ते गरेर; बल्लतल्ल; सारै कठिन गरेर; सकी न सकी।