मलिमैदान
Romanized: malimaidaana, malimaidaan, malimaidan, malimaidana
कुनै स्थानमा मानिस हिँड्दा हिँड्दा खुँदेर खलोजस्तै पारेको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै स्थानमा मानिस हिँड्दा हिँड्दा खुँदेर खलोजस्तै पारेको अवस्था।