धुलीमैदान
Romanized: dhulimaidaana, dhulimaidaan, dhulimaidan, dhuleemaidaana
कुनै स्थानलाई खनेर सबै झारपात हटाई धुलो मात्र भएको अवस्था; कुनै स्थानका कुनै पनि चिज बाँकी नराखी सबै नष्ट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै स्थानलाई खनेर सबै झारपात हटाई धुलो मात्र भएको अवस्था; कुनै स्थानका कुनै पनि चिज बाँकी नराखी सबै नष्ट पार्ने काम।
२.
गाईवस्तु कुदेर बाली माडिएको अवस्था वा त्यस्तो ठाउँ।
३.
प्रशस्त धुलो भएको मैदान वा त्यस्तो ठाउँ; धुलीमाटी।