धुलीसात

Romanized: dhulisaata, dhulisaat, dhulisat, dhuleesaata

जमिनको धुलोसँग लतपतिएको; धुलोसरह; जमिनमै मिलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
जमिनको धुलोसँग लतपतिएको; धुलोसरह; जमिनमै मिलेको।

सम्बन्धित शब्दहरू