मल्खु

Romanized: malkhu

खस्रो पारेर पिँधी फग्ल्याँटो पारिएको मकै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत म्लक्ष]

१.
खस्रो पारेर पिँधी फग्ल्याँटो पारिएको मकै।
२.
पृथ्वी राजमार्गमा पर्ने एक खोलो र सोही खोलानजिकको बस्ती।

सम्बन्धित शब्दहरू