मसमस
Romanized: masamas, masamasha, mashamasa, masamash
भाँडा आदि मस्काउँदाको ढङ्गले; मस्काउँदा वा रगेड्दाको किसिमले सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) मस]
१.
भाँडा आदि मस्काउँदाको ढङ्गले; मस्काउँदा वा रगेड्दाको किसिमले
२.
हड्डीको जोर्नी दुख्दाको चालले।