मसमन्डी
Romanized: masamandee, mashamandi, mashamandee, mashamandii
बालीनाली, लुगाफाटो आदि चिजबिजलाई माड्ने र कुल्चीमिल्ची पार्ने गरी; खाँदबुँद पार्ने गरी छरेर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
बालीनाली, लुगाफाटो आदि चिजबिजलाई माड्ने र कुल्चीमिल्ची पार्ने गरी; खाँदबुँद पार्ने गरी छरेर ।