घमन्डी

Romanized: ghamandee, ghamandii, ghamandi

वि. घमन्ड भएको; घमन्ड गर्ने; तुजुकी; सेखीवाल; अभिमानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. घमन्ड भएको; घमन्ड गर्ने; तुजुकी; सेखीवाल; अभिमानी।

सम्बन्धित शब्दहरू