मचमन्डी

Romanized: machamandi, machamandee, machamandii, macamandee

बाली कुर्न बनाइएको छाप्रो; खेतबारीमा अस्थायी रूपमा बनेको कटेरो; टहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मञ्चमण्डप]

1
बाली कुर्न बनाइएको छाप्रो; खेतबारीमा अस्थायी रूपमा बनेको कटेरो; टहरो।

सम्बन्धित शब्दहरू