मन्डी
Romanized: mandee, mandii, mandi
खस्रो र बाक्लो खालको ऊनीको ओढ्ने वस्त्र; धुस्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मण्डन]
१.
खस्रो र बाक्लो खालको ऊनीको ओढ्ने वस्त्र; धुस्सा।
२.
मालसामान थोक बिक्री गर्ने बजार।