मसराइज

Romanized: masaraaija, masaraaij, masaraij, masharaaija

कास्टिक सोडाजस्ता रासायनिक वस्तुद्वारा बलियो र रेसमी कपडाजस्तो चम्कने पारिएको सुती कपडा। (बेलायतका जे. मर्सर… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी मर्सराइज्ड]

1
कास्टिक सोडाजस्ता रासायनिक वस्तुद्वारा बलियो र रेसमी कपडाजस्तो चम्कने पारिएको सुती कपडा। (बेलायतका जे. मर्सर (१७९१-१८६६ इ.) यस प्रविधिका आविष्कारक थिए)।

सम्बन्धित शब्दहरू