मसल
Romanized: masal, mashala, mashal, masala
पाखुरा, छाती, पुट्ठा आदिमा भएको मासुको खाँदिएको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मांसल]
1
पाखुरा, छाती, पुट्ठा आदिमा भएको मासुको खाँदिएको भाग।