मसलन्द
Romanized: masaland, mashalanda, mashaland, masalanda
कार्यालयको दैनिक कार्यसञ्चालनका लागि चाहिने कागत, कलम, मसी आदि वस्तु र यस्तै फुटकर कामका लागि छुट्ट्याइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्. मिसलेनियस]
1
कार्यालयको दैनिक कार्यसञ्चालनका लागि चाहिने कागत, कलम, मसी आदि वस्तु र यस्तै फुटकर कामका लागि छुट्ट्याइने खर्च वा रकम।