मसाङ्ग्रिनु

Romanized: masaanggrinu, masanggrinu, masaangrinu, mashaanggrinu

बिस्तारै सुकेर चाउरिनु; सुक्तै जानु; साँघुरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
बिस्तारै सुकेर चाउरिनु; सुक्तै जानु; साँघुरिनु।
२.
लाज वा सरमले मस्कनु।
३.
रोग आदि मत्थर हुनु वा कम हुनु।

सम्बन्धित शब्दहरू