मसान

Romanized: masaana, masaan, masan, mashaana

मुर्दा जलाउने वा गाड्ने ठाउँ; मरेको मान्छेको सद्गत गर्ने ठाउँ; मसानघाट; चिहान; मशान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत श्मशान]

1
मुर्दा जलाउने वा गाड्ने ठाउँ; मरेको मान्छेको सद्गत गर्ने ठाउँ; मसानघाट; चिहान; मशान।

सम्बन्धित शब्दहरू