मसान्त

Romanized: masaanta, masaant, masant, mashaanta

सौर मासको अन्तिम दिन; महिनाको सबैभन्दा पछिल्लो दिन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत मासान्त]

1
सौर मासको अन्तिम दिन; महिनाको सबैभन्दा पछिल्लो दिन ।

सम्बन्धित शब्दहरू