मसाने

Romanized: masaane, mashaane, mashane, masane

मसानसँग सम्बन्धित; मसानको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [मसान+ए]

१.
मसानसँग सम्बन्धित; मसानको।
२.
मसानमा बस्ने (व्यक्ति)।
३.
(नाम) धामीझाँक्री विद्या जान्ने व्यक्ति; झारफुके मान्छे।

सम्बन्धित शब्दहरू