महज्जन
Romanized: mahajjan, mahajjana
आदरभाउ गर्नुपर्ने व्यक्ति; ठुलाबडा मानिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आदरभाउ गर्नुपर्ने व्यक्ति; ठुलाबडा मानिस।