महटाँवा

Romanized: mahataamvaa, mahataamva, mahatamvaa, mahataamwaa

गाउँको सामूहिक कार्यका लागि थारू समाजले नियुक्त गरेको व्यक्ति; बडघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थारू]

1
गाउँको सामूहिक कार्यका लागि थारू समाजले नियुक्त गरेको व्यक्ति; बडघर।

सम्बन्धित शब्दहरू