महुवा

Romanized: mahuvaa, mahuwaa, mahuv, mahuwa

सेता फूल फुल्ने, चिउलीजस्ता फल फल्ने, सालका जस्ता ठुलठुला पात हुने एक रुख वा त्यसको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत महुआ]

1
सेता फूल फुल्ने, चिउलीजस्ता फल फल्ने, सालका जस्ता ठुलठुला पात हुने एक रुख वा त्यसको फल।

सम्बन्धित शब्दहरू