महुवर

Romanized: mahuvar, mahuwara, mahuwar, mahubara

सपेरा, इन्द्रजाली आदिले बजाउने तुम्बासमेत भएको एक किसिमको मुरली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [महुअर]

1
सपेरा, इन्द्रजाली आदिले बजाउने तुम्बासमेत भएको एक किसिमको मुरली।

सम्बन्धित शब्दहरू