महाजटा
Romanized: mahaajataa, mahaajata, mahajataa, mahaajat
बृहतीलता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बृहतीलता।
२.
रुद्रजटा नामको एक महौषधी।
३.
शिवजीको जटा।