महाजन

Romanized: mahaajana, mahaajan, mahajan, mahajana

ठुलो मानिस; प्रतिष्ठित व्यक्ति; प्रमुख व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ठुलो मानिस; प्रतिष्ठित व्यक्ति; प्रमुख व्यक्ति।
२.
व्यापारी; सेठ; साहुकार; कोठीवाल।
३.
मानिसहरूको समूह।
४.
धनी मानिस ।

सम्बन्धित शब्दहरू