महाधनी
Romanized: mahaadhani, mahaadhanee, mahadhanee, mahadhanii
महाधनको धनी; असाध्य धनी; धनाढ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
महाधनको धनी; असाध्य धनी; धनाढ्य।