महाबलि

Romanized: mahaabali, mahabali

नरबलि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नरबलि।
२.
अतिबलशाली; अपरिमित शक्ति भएको; अति बलियो।

सम्बन्धित शब्दहरू