महाबाहु
Romanized: mahaabaahu, mahaabahu, mahabaahu, mahabahu
हात लामो भएको; आजानुबाहु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
हात लामो भएको; आजानुबाहु ।
२.
शक्तिशाली।
३.
(नाम)
विष्णु।