बलबाहु

Romanized: balabaahu, balabahu

प्रसिद्ध शिल्पी अर्निकोको अर्को नाउँ (चीन, मङ्गोलियातिरका मानिसहरूले नेपालवासीको अर्थमा 'पोल्वोकू' भनेकोलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बल+बाहु]

1
प्रसिद्ध शिल्पी अर्निकोको अर्को नाउँ (चीन, मङ्गोलियातिरका मानिसहरूले नेपालवासीको अर्थमा 'पोल्वोकू' भनेकोलाई संस्कृत रूप दिई बनाइएको वा चिनियाँ भाषाका अनुसार बल्ब (पाल्वा) र हु (मान्छे) को संयोग भएको नेपाली नाम)।

सम्बन्धित शब्दहरू