महामहोपाध्याय
Romanized: mahaamahopaadhyaaya, mahaamahopaadhyaay, mahaamahopaadhyaya, mahaamahopadhyaaya
ठुला उपाध्याय अथवा विद्वान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ठुला उपाध्याय अथवा विद्वान्।
२.
संस्कृतका विद्वान्लाई मानार्थ प्रदान गरिने एक उच्च उपाधि।