उपाध्याय

Romanized: upaadhyaaya, upaadhyaay, upaadhyaya, upadhyaaya

वेदवेदाङ्ग पढाउने गुरु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
वेदवेदाङ्ग पढाउने गुरु।
२.
शिक्षण वा अध्यापनकार्य गर्ने व्यक्ति।
३.
उत्तम ब्राह्मणजाति भन्ने बुझाउँदा प्रयोग गरिने शब्द।

सम्बन्धित शब्दहरू