महारङ्गी
Romanized: mahaaranggi, maharanggi, mahaarangi, mahaaranggee
सेता साना टीकाटीका परेका लामा पात हुने, बिचमा चॅवरजस्तो फूल फुल्ने र खैरा सानासाना फल फल्ने एक हिमाली बुटी;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत महारङ्ग+ई]
१.
सेता साना टीकाटीका परेका लामा पात हुने, बिचमा चॅवरजस्तो फूल फुल्ने र खैरा सानासाना फल फल्ने एक हिमाली बुटी; नलिका।
२.
तेलमा डुबाउँदा तेलको रङ नै रातो पारिदिने, केश लामो बनाइदिने र किरा मार्ने भनी प्रसिद्ध एक बुटी।