महार्णव
Romanized: mahaarnava, mahaarnav, mahaarnawa, maharnav
महासागर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
महासागर।
२.
शिव।
३.
पुराणअनुसार विष्णुले दाहिना हातबाट उत्पन्न गरेको एक दैत्य।