महालेखा परीक्षक
Romanized: mahaalekhaa parikshaka, mahaalekha parikshaka, mahaalekhaa parikshak, mahalekhaa parikshaka
सरकारी लेखापरीक्षणसम्बन्धी काम गर्ने, गराउने सर्वोच्च अधिकारी; महालेखा परीक्षक विभागको प्रमुख (अडिटर जनरल)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सरकारी लेखापरीक्षणसम्बन्धी काम गर्ने, गराउने सर्वोच्च अधिकारी; महालेखा परीक्षक विभागको प्रमुख (अडिटर जनरल)।