महेन्द्र रत्न सुभूषण
Romanized: mahendra ratna subhushana, mahendra ratna subhushan, mahendra ratna subhusan, mahendra ratna shubhushana
राष्ट्रिय जीवनका कुनै क्षेत्रमा प्रभावकारी ढङ्गबाट रचनात्मक कार्य गर्ने वा दैवी प्रकोप परेका बेला प्रभावकारी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
राष्ट्रिय जीवनका कुनै क्षेत्रमा प्रभावकारी ढङ्गबाट रचनात्मक कार्य गर्ने वा दैवी प्रकोप परेका बेला प्रभावकारी स्वयंसेवा गर्ने व्यक्तिलाई प्रदान गर्ने गरिएको एक अलङ्कार।