महेन्द्र
Romanized: mahendr, mahendra
महान् इन्द्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
महान् इन्द्र।
२.
एक प्रसिद्ध पर्वत शृङ्खला।
३.
नेता; प्रमुख व्यक्ति।