महेन्द्रमल्ली

Romanized: mahendramallee, mahendramallii, mahendramalli

मध्यकालीन राजा महीन्द्र मल्लले सर्वप्रथम प्रचलनमा ल्याएको मोहर; नेपाली मोहर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मध्यकालीन राजा महीन्द्र मल्लले सर्वप्रथम प्रचलनमा ल्याएको मोहर; नेपाली मोहर।

सम्बन्धित शब्दहरू