महीन्द्रमल्ली
Romanized: maheendramalli, mahindramallee, mahiindramalli, mahindramallii
नेपालको मध्यकालमा काठमाडौँ उपत्यकाका राजा महीन्द्र मल्लले सर्वप्रथम जारी गरेको मोहर; प्राचीन नेपाली सिक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [महीन्द्र मल्ल+ई]
1
नेपालको मध्यकालमा काठमाडौँ उपत्यकाका राजा महीन्द्र मल्लले सर्वप्रथम जारी गरेको मोहर; प्राचीन नेपाली सिक्का।