महेन्द्रमाला
Romanized: mahendramaalaa, mahendramaala, mahendramalaa, mahendramaal
विदेशी राज्यका गद्दीनसिन राजा वा गद्दीनसिन रानीलाई मात्र प्रदान गर्ने गरिएको मध्यमणिसहितको एक मानपदवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
विदेशी राज्यका गद्दीनसिन राजा वा गद्दीनसिन रानीलाई मात्र प्रदान गर्ने गरिएको मध्यमणिसहितको एक मानपदवी।
२.
पहिले जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित भाग- भागमा विभक्त माध्यमिक तहसम्मका नेपाली विषयका पाठ्यपुस्तक।