महेन्द्र विद्या भूषण
Romanized: mahendra vidyaa bhushana, mahendra vidya bhushana, mahendra vidyaa bhushan, mahendra widyaa bhushana
विद्यावारिधि गर्ने वा स्नातकोत्तर तहमा सर्वप्रथम हुने व्यक्तिलाई राजाका तर्फबाट प्रदान गर्ने गरिएको एक पदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विद्यावारिधि गर्ने वा स्नातकोत्तर तहमा सर्वप्रथम हुने व्यक्तिलाई राजाका तर्फबाट प्रदान गर्ने गरिएको एक पदक।