माइक्रो ओभन
Romanized: maaikro obhana, maaikro obhan, maikro obhan, maikro obhana
चिसो वा सेलाएको खाद्य पदार्थ छोटो समयमा नै तताउने तुल्याउने गर्न सकिने चुलो; विद्युतीय चुलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
चिसो वा सेलाएको खाद्य पदार्थ छोटो समयमा नै तताउने तुल्याउने गर्न सकिने चुलो; विद्युतीय चुलो।