माइत

Romanized: maaita, maait, mait, maita

विवाहिता नारीको आमाबाबु वा दाजुभाइको घर; माइतीको घर; नारीको पितृमातृगृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ माइती]

1
विवाहिता नारीको आमाबाबु वा दाजुभाइको घर; माइतीको घर; नारीको पितृमातृगृह।

सम्बन्धित शब्दहरू